×

NMB BANK
NIC ASIA

को​रोनाभाइरसको पहिलो खोप रामवाण नभएको वैज्ञानिकहरूको चेतावनी

असोज ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरसको पहिलो खोप रामवाण नभएको र यसले मानिसहरूलाई रोग लाग्नबाट नजोगाउने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

खोपले मानिसहरूको लक्षण मात्र घटाउने र आंशिक रूपमा मात्र प्रभावकारी हुने बेलायत सरकारका सल्लाहकारहरूले बताएका छन् । उनीहरूले खोपका विषयमा सतर्कता अपनाउन सल्लाह दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेलायतका चीफ मेडिकल अफिसर प्राध्यापक क्रिस ह्विट्टीले यसको प्रभावकारिता ४० देखि ६० प्रतिशत हुन सक्ने बताएका छन् । रुघाको खोपको प्रभावकारिता पनि यस्तै हो । तर खोप बनाइरहेको अक्सफोर्ड विश्वविद्यालयको टोलीले ५० प्रतिशतको न्यूनतम लक्ष्य राखेको छ । 


Advertisment
Nabil box
Kumari

लक्षण देखिएका कोरोनाभाइरस केसहरूमध्ये आधा मात्र घटे भने पनि निकै उपयोगी हुने उनीहरूले बताए । क्रिसमसअघि यस्तो खोप बनेमा सयौं हजारौं बेलायतीहरूले जाडो महिनामा कोभिड हो कि सामान्य रुघा हो भन्ने विषयको परीक्षण गरिरहनुपर्दैन । 

Vianet communication
Laxmi Bank

सरकारले सन् २०२१ को पहिलो ६ महिनाभित्रमा खोप तयार हुने आशा लिएको छ । 

सामाजिक दूरीका नियमलाई कत्तिको पालन गरिन्छ भन्ने कुराले पनि खोपको प्रभावकारिता निर्धारण गर्छ । 

पहिलोपटक खोप लगाएको एक महिनापछि बूस्टर डोज लिनुपर्ने हुन्छ र केही मानिसलाई इम्युन सिस्टम उत्तेजित पार्नका लागि दुईथरी खोप लगाउनुपर्ने हुन सक्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x