×

NMB BANK
NIC ASIA

चीनको वुहानमा कोरोना भाइरसको रिपोर्टिङ गर्न जाँदा गायब भएका पत्रकार भेटिए

असोज ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

गत फरबरीमा चीनको वुहानमा कोरोनाभाइरसको रिपोर्टिनङ गर्न जाँदा हराएका पत्रकार चेन किउसी अहिले आफ्नो घरमा फेला परेका छन् ।

Muktinath Bank

कानून व्यवसायीसमेत रहेका ३४ वर्षका चेन कोरोना भाइरसको रिपोर्टिङ गर्न वुहान गएलगत्तै हराएका थिए । उनले कोरोना भाइरसले वुहानमा ल्याएको भयावह समस्याबारे बनाएका सामग्री इन्टरनेटमा राखेका थिए । जसका कारण विश्वलाई चीनको वुहानमा के भइरहेको छ भन्ने थाहा भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झन्डै ८ महिना यता कसैको सम्पर्कमा नआएका पत्रकार चेन अहिले चिनियाँ सरकारको निगरानीमा घरमै रहेको उनका साथीहरूले बताएका छन् । उनी पूर्वी चीनको किंगदो शहरमा बस्छन् ।


Advertisment
Nabil box
Kumari

चेन वुहानमा लक-डाउन शुरू हुनेबित्तिकै पुगेका थिए । उनले कोरोना भाइरस संक्रमणका कारण बिरामी हुने र मृत्यु हुनेहरूको तस्वीर र भिडियो सार्वजनिक गरेका थिए ।

Vianet communication
Laxmi Bank

केही दिनमा नै उनी गायब भए । उनी हराएको खबर ट्वीटरबाट सार्वजनिक भएको थियो । उनी हराएपछि उनकी आमाले आफ्नो छोरा खोजिदिन भन्दै एक भिडियो सन्देश जारी गरेकी थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x