×

NMB BANK
NIC ASIA

प्रदेश १ मा हालसम्म १ लाख १९ हजार पिसिआर परीक्षण

असोज ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८५ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये २० महिला र ६५ जना पुरुष छन् । थपिएका सङ्क्रमितमा मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा एक तथा प्रदेश बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले आज यहाँ जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

 विराटनगरमा आठ महिला र १६ पुरुष, बुढीगंगामा पाँच, बेलबारी र धनपालथानमा तीनतीन, मिक्लाजुङ, सुन्दरहरैचा, उर्लाबारी, जहदा, कानेपोखरीमा एक÷एक पुरुष र रंगेलीमा एक महिलामा सङ्क्रण पुष्टि भएको छ ।  सुनसरीको इटहरीमा दुई महिला र  १३ पुरुष, दुहवीमा दुई महिला र दुई पुरुष, इनरुवामा एक महिला र दुई पुरुष, बर्जुमा एक महिला र एक पुरुष, धरानमा एक महिला, झापाको भद्रपुरमा एक महिला र नौ पुरुष, विर्तामोड र


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दमकमा एकएक महिला, ताप्लेजुङको फङलिङमा एक पुरुष तथा प्रदेश  बाहिरका एक महिला र पाँच  पुरुषको कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसप्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार १४९ पुगेको छ भने कोभिड १९ आईसोलेशन केन्द्र, रंगेलीबाट नौ , गढी आईसोलेसन केन्द्र बाट आठ, होम आईसोलेसनबाट आठ, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट छ, न्युरो अस्पताल विराटनगरबाट चार, मेची अस्पतालबाट तीन जना गरी ३८ जना सहित दुई हजार ६५६ जना कोरोनाबाट मुक्त भइसकेका छन् । सो अवधिकामा ६२५ जना सहित आजसम्ममा एक लाख १९ हजार ४३५ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

भान्सादेखि बजारसम्म ठगिएका उपभोक्ता र निकम्मा नियामक

भान्सादेखि बजारसम्म ठगिएका उपभोक्ता र निकम्मा नियामक

चैत २१, २०८०

उपभोक्ता भन्नाले कुनै व्यक्ति वा समूह जसले वस्तु वा सेवा, घरायसी, निजी, पारिवारिक, सामाजिक प्रयोग र उपभोगका लागि किन्छ वा माग गर्छ, जुन व्यावसायिक प्रयोजनका लागि हुँदैन । उनीहरूले कसबाट के किनिरहेका छन्, जानक...

सुहाङ र मिलनको उम्मेदवारी : पहिचान सामाजिक न्याय कि जातिवाद ?

सुहाङ र मिलनको उम्मेदवारी : पहिचान सामाजिक न्याय कि जातिवाद ?

चैत २०, २०८०

इलाम क्षेत्र नं. २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनले राजनीतिक, सामाजिकरूपमा बहस जन्माएको छ । बहस तीन प्रकारले अघि बढेको देखिन्छ । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनपछि हुन लागेको उपनिर्वाचनमा म...

x