×

NMB BANK
NIC ASIA

‘देश दर्शन’ कार्यक्रमको सुरुवात'

असोज ११, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

कोरोना सङ्क्रमणका कारण सङ्कटमा परेको नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि छुट्टै कार्यदल गठन भएको छ । विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा शनिबार राजधानीमा उक्त कार्यदल स्थापना भएको घोषणा गरिएको हो ।

Muktinath Bank

निजी क्षेत्रको पहलमा गठन गरिएको कार्यदल सार्वजनिक निजी साझेदारीको अवधारणामा अघि बढ्नेछ । कार्यदलको पहिलो कार्यक्रमअन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देश दर्शन कार्यक्रमको उद्घाटन गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा उनले सरोकारवाला सबैको सहकार्यमा पर्यटन क्षेत्रको छिटो पुनरुत्थान हुनसक्ने धारणा राखे ।


Advertisment
Nabil box
Kumari

पर्यटन क्षेत्रको नेतृत्वदायी भूमिकामा रहनुभएका निर्णयकर्ता, सरोकारवाला र स्रोत बजारमा पर्यटकबीच विश्वसनीय सञ्चार प्रवाह गर्ने काममा कार्यदल केन्द्रित रहने जनाइएको छ । कार्यदलले पहिचान गरेका १० फरक च्यानलबाट नेपालका प्रवद्र्धनात्मक तथा सकारात्मक सन्देशहरू नियमित रूपमा सम्प्रेषित गर्नेछ ।

Vianet communication
Laxmi Bank

पर्यटन क्षेत्र पुनः सञ्चालनका लागि सर्वेक्षण, जनचेतना, विदेशमा भएका अभ्यासका सूचना सङ्कलन र पर्यटन प्रवद्र्धनको वातावरण बनाउनेजस्ता काम पनि कार्यदलले आफ्नो उद्देश्यभित्र राखेको छ । कार्यदलले यो सबै पहलका लागि शनिबार नै टीआरटी नेपाल डट कम वेबसाइट पनि सञ्चालनमा ल्याएको छ । पर्यटन क्षेत्रमा समस्या समाधान गर्दै पुनरुत्थान नहुन्जेल कार्यदल सक्रिय रहने छ ।

पाटा नेपाल च्याप्टर र स्कल नेपालको पहलमा स्थापना भएको कार्यदलमा पर्यटन क्षेत्रमा संलग्न व्यक्तित्व, सल्लाहकार, मुख्य छाता सङ्गठनहरू, संस्थागत संरक्षक, स्वास्थ्य तथा सुरक्षा निकायका संस्थाहरू, स्वास्थ्य तथा सुरक्षा संरक्षक, नेपाल पर्यटन बोर्ड पर्यटन, उद्योग संरक्षक रहेका छन् ।

नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी प्रमुख तथा विश्वव्यापी रूपमा पर्यटन पुनरुत्थानका लागि सुरु भएको अभियान रिब्युल्डिङ ट्राभलका कार्यदल सदस्य दीपकराज जोशी कार्यदलको संयोजक छन् । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x