×

NMB BANK
NIC ASIA

चीनले नेपालको भूमि मिचेको भनी झूटो खबर नफैलाउन भारतीय सञ्चारमाध्यमलाई चिनियाँहरूको चेतावनी

असोज ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले शनिवार एक आलेख प्रकाशन गर्दै भारतीय मिडियालाई झूटो खबर नफैलाउन चेतावनी दिएको छ ।

Muktinath Bank

विज्ञहरूले भारतीय सञ्चारमाध्यमलाई चीनबाट जोखिम रहेको भन्दै झूटो खबर र अफवाह नफैलाउन चेतावनी दिएको भनी ग्लोबल टाइम्सले लेखेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्ता खबरले द्विपक्षीय सम्बन्धलाई राम्रो नगर्ने ग्लोबल टाइम्समा लेखिएको छ । 


Advertisment
Nabil box
Kumari

भारतीय सञ्चारमाध्यमहरूले नेपाललाई इन्च इन्च गरी चीनले अतिक्रमण गरेको र अतिक्रमित भूमिमा भवनहरू बनाएको भनी दाबी गरेको विषयलाई ग्लोबल टाइम्सले उठाएको हो । 

Vianet communication
Laxmi Bank

नेपालको परराष्ट्र मन्त्रालयले यस्ता दाबीलाई खण्डन गर्दै बुधवार विज्ञप्ति निकालिसकेको स्मरण आलेखमा गराइएको छ । ती भवनहरू नेपाली भूभागमा नरहेको नापी विभागले पुष्टि गरिसकेको छ भनी विज्ञप्तिको सार पनि ग्लोबल टाइम्सले छापेको छ ।

चीनका सैन्यविद् तथा टिप्पणीकार सोङ झोङपिङले भने, ‘आफूले नेपालमाथि प्रभुत्व जमाएको सोच भारतले पाल्ने गरेको छ र नेपालमा चीनले अतिक्रमण गरेको भन्दै भारतले नेपाल पसेर नियन्त्रण जमाउने बहाना खोजिरहेको हो,’ सोङले भने । भारतको प्रभुत्ववादी क्रियाकलापका लागि भारतीय सञ्चारमाध्यमले माहौल बनाइरहेको सोङको भनाइ छ । 

यससँगै भारतले चीनसँगको सीमामा सैनिक संख्या बढाएको र अग्रपंक्तिका सैनिकहरूलाई चिनियाँ सेनासँगको भिडन्तमा गोली हान्ने आदेश दिँदा सीमामा द्वन्द्वको जोखिम झनै बढ्ने र भारतकै लागि खतरनाक परिणाम आउने चेतावनी पनि चिनियाँहरूले दिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x