×

NMB BANK
NIC ASIA

आफूलाई बचाउन साराले सुशान्तमाथि ड्रग्स सेवनको आरोप लगाएकी हुन् ?

असोज ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

शनिवार दिउँसो एनसीबीले ड्रग्स प्रकरणबारे एनसीबीले अभिनेत्री सारा अली खानसँग सोधपुछ गर्‍यो । यद्यपी उनले ड्रग्स लिएको स्विकार गरिनन् । 

Muktinath Bank

उनले सुशान्तले चाहिं ड्रग्स लिने गरेको बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुशान्त सिंह राजपूतको मृत्युबारे अनुसन्धान गरिरहेको समयमा एनसीबीले अहिले ड्रग्स प्रकरणबारे पनि अनुसन्धान गरिरहेको छ । 


Advertisment
Nabil box
Kumari

बलिउडका चर्चित अभिनेत्रीहरू यस प्रकरणमा मुछिएका छन् । 

Vianet communication
Laxmi Bank

शनिवार मात्रै एनसीबीले दीपिका पादुकोण, सारा अली खान, करिश्मा प्रकाश, श्रद्धा कपूरसँग सोधपुछ गरेको छ । 

सोधपुछकै क्रममा साराले एनसीबीलाई केही समयअघि सुशान्तले ड्रग्स लिने गरेको बताउँदै आफूमाथि लागेको आरोपको खण्डन गरिन् । 

अहिले सुशान्तका साथी तथा फ्यानहरू सारामाथि खनिएका छन् । युवराज सिंह सुशान्तका नजिकका साथी हुन् । उनले सुशान्तको पक्षमा बोल्दै साराको आरोपको खण्डन गरेका छन् ।  

एन न्यूज पोर्टलमा अन्तर्वाता दिने क्रममा युवराज सिंहले साराको बयानमा आक्रोश व्यक्त गरे । उनले साराले आफूलाई बचाउनका निम्ति सुशान्तलाई ड्रग्स प्रकरणमा मुछेको आरोप लगाएका छन् ।

यससँगै सुशान्तका फ्यानहरूले समेत साराले आफूलाई बचाउन सुशान्तमाथि गलत आरोप लगाएको बताउन थालेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x