लगातारको झरीले धान ढल्यो, किसानलाई सास्ती [तस्वीरहरू]

पानी परेसँगै हावा चलेर ढलेको धानको बोट उठाएर बाध्दै ललितपुर, खोकनाका किसान । धानको बोट नकुहियोस् भनेर उनीहरुले बाधेका हुन् ।


Advertisement

धानको बाला झुल्ने समय असोजको पहिलो साता परेको झरीका कारण देशका विभिन्न भागमा धान ढलेको छ । तस्वीर : रोशन सापकोटा/रासस


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्