×

NMB BANK
NIC ASIA

यी महिलाले गरिन् घोषणा– जिन्दगीभरि पुरुषलाई घृणा गर्ने

मंसिर २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बेलायतको डरहम विश्वविद्यालयमा विद्यार्थी युनियनकी नेता रहेकी नालिया हकले पुरुषलाई घृणा गर्ने भनी परिचय दिने गरेकी छन् । 

Muktinath Bank

उनको ट्विटर प्रोफाइलमा केही अघिसम्म पनि यस्तो वाक्य थियो : ‘बाँचुन्जेल पुरुषलाई घृणा गर्ने’ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको ट्विटर अकाउन्ट अहिले बन्द छ । हक गत फेब्रुअरी महिनामा अन्डरग्य्राजुएट एकेडमिक अफिसरका रूपमा निर्वाचित भएकी थिइन् । 


Advertisment
Nabil box
Kumari

पूर्वी लन्डनमा बस्ने अनि अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन गरिरहेकी हकले युनियनका मानिसलाई इमेलमा कुन निजी सर्वनाम प्रयोग गर्ने गरेको भनी खुलाउन प्रेरित गरेकी छन् । उनले विद्यार्थी तथा कर्मचारीलाई सर्वनाम ब्याज लगाउन भनेकी छन् । 

Vianet communication
Laxmi Bank

गत जुलाई महिनामा उनले डरहमका शीर्ष अधिकारीहरूलाई विश्वविद्यालय कसरी उपनिवेशमुक्त बनाउने भनी घोषणापत्र प्रस्तुत गरेकी थिइन् । 

यस विषयमा टिप्पणी गर्न हक र युनियन दुवैले मानेनन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x