×

NMB BANK
NIC ASIA

यी हुन् प्रेमिकालाई माया गर्ने संसारकै सबैभन्दा असल 'ब्वाइफ्रेण्ड'

जेठ ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आजकलका मानिसहरू नातासम्बन्धको महत्त्वका बारेमा थाहा पाउँदैनन् । तर चीनमा एक ब्वाईफ्रेन्डले आफ्नी गर्लफ्रेन्डलाई आराम दिनका लागि एउटा अचम्मको काम गरेका छन् ।

Muktinath Bank

उनले आफ्नी गर्लफ्रेन्डका गोडालाई आराम दिनका लागि उसको गुलाबी रंगको हाईहील आफूले लगाएर आफ्नो आरामदायक चप्पल उनलाई लगाइदिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फोटो चीनको चिङकोङ शहरको जिनक्याओ अस्पतालको हो र यसलाई जाई नामक युवतीले गोप्य रूपमा खिचेकी हुन् ।


Advertisment
Nabil box
Kumari

युवकले युवतीलाई चिकित्सककहाँ चेकअपका लागि लिएर गएका थिए । त्यहाँ युवतीलाई हाई हील्सका कारण गोडा दुखिरहेको थियो । त्यसपछि युवकले उसको हील्स लगाएर आफ्नो स्यान्डल युवतीलाई दियो । युवतीले पर्दैन भन्दाभन्दै पनि उसको पीडा बुझेर युवकले आफ्नो स्यान्डल लगाउन दिइरह्यो ।

Vianet communication
Laxmi Bank

जाईले खासमा यो फोटो आफ्नो ब्वाईफ्रेन्डलाई देखाउनका लागि खिचेकी थिइन् । पछि उनले फोटो सामाजिक सञ्जालमा शेयर गरेपछि त्यो भाइरल भयो । संसारका विभिन्न वेबसाइटमा पनि यो फोटोसहितका खबर आए ।

धेरै महिलाहरूले उक्त युवक संसारकै सबभन्दा असल ब्वाईफ्रेन्ड भएको टिप्पणी गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x