महामारीका बीच माल्दिभ्समा के गर्दैछिन् टिभीकी 'नागिन' ? भिडियो भयो भाइरल (भिडियोसहित)

कोरोना महामारीका कारण यतिखेर फिल्म क्षेत्र नराम्ररी थलिएको छ । जसका कारण फिल्मकर्मीहरू अहिले फुर्सदमा छन् । 

फुर्सदलाई सदुपयोग गर्दै मौनी राय, अर्थात टिभीकी नागिन यतिखेर माल्दिभ्समा छिन् । 


Advertisement

उनले आफ्ना केही तस्वीर तथा भिडियो शेयर गरेकी छन्, जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

The cozy nook🤩🐠🌱 @discoversoneva @globalspa_mag @media.raindrop #sunnysundays x

A post shared by mon (@imouniroy) on

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्