×

NMB BANK
NIC ASIA

आर्मेनिया र अजरबैजानबीच लडाइँ, २४ जनाको मृत्यु

असोज १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आर्मेनिया र अजरबैजानबीच पृथक्तावादी क्षेत्र नागोरनो–काराबाखका विषयमा शुरू भएको लडाइँ चर्किंदै गएको छ । 

Muktinath Bank

अहिलेसम्म त्यसमा परी २४ जनाको मृत्यु भइसकेको छ र सयौं मानिस घाइते भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले आर्मेनियालाई धम्की दिँदै अजरबैजानलाई खुलेर समर्थन गरेका छन् । 


Advertisment
Nabil box
Kumari

उता आर्मेनियाको परम्परागत सहयोगी रुसले तत्कालै युद्धविराम घोषणा गर्न र परिस्थितिलाई शान्त बनाउनका लागि वार्ताको आह्वान गरेको छ । 
 

Vianet communication
Laxmi Bank

आर्मेनियाले अजरबैजानका चारवटा हेलिकप्टर खसाएको र ३३ ट्यांक तथा लडाकू वाहनलाई पनि निशाना बनाएको दाबी गरेको छ । 

अहिले लडाइँ शुरू भएको ठाउँ अजरबैजानअन्तर्गत पर्छ तर सन् १९९४ देखि नै आर्मेनिया समर्थित फौजहरूको उपस्थिति छ । यसअघि जुलाई महिनामा पनि झडपहरू भएका थिए र १६ जनाको मृत्यु भएको थियो ।

अजरबैजानका केही क्षेत्रमा मार्सल ल लगाइएको छ र प्रमुख शहरहरूमा कर्फ्युको आदेश दिइएको छ । 
 

अजरबैजानले काराबाखमा रणनीतिक रूपमा महत्त्वपूर्ण पहाडमा कब्जा गरेको बताएको छ । 
 

आर्मेनिया ईसाईबहुल तथा अजरबैजान बहुमत मुस्लिम भएको देश हो । अजरबैजानमा टर्किश मूलका धेरै मानिस बस्छन् । यो क्षेत्रीय युद्धमा परिणत हुने खतरा बढेको भनी विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x