जेठ ३१, २०८०
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
कुनै फोन लाखौँ मान्छेको मृत्युको कारण बन्ला? सुन्दा अचम्म लाग्ला। तर, विश्वमा यस्ताे घटना पनि भएकाे छ।
यो टेलिफोन सन् १९४५ को हो। सन् २०१७ मा अमेरिकामा यस फोनको लिलामी भएको थियो। जसमा यो करीब सवा ३ करोडमा विक्री भएको थियो।
यद्यपि यो फोन कसले खरिद गरेको थियो भनेर खुलाइएको छैन।
यो टेलिफोन जर्मनी तानाशाह हिटलरको थियो। यिनी विश्वका सबैभन्दा क्रूर तानाशाहका रुपमा गनिन्थे।
मूल रूपमा यो फोन कालो रंगको थियो, जसलाई पछि रातो रंगमा रंगाइयो। यो फोनमा हिटलरको नाम र स्वस्तिक पनि थियो।
रिपोर्टअनुसार दोस्रो विश्व युद्ध अन्त्य भएपछि सन् १९४५ मा यस टेलिफोनलाई बर्लिनमा हिटलरको बंकरबाट बरामद गरिएको थियो।
त्यसपछि सन् २०१७ सम्म यस फोनलाई एक बासकमा राखियो।
हिटलरलाई यो फोन वेरमेचले दिएका थिए। भनिन्छ- ४० काे दशकमा हिटलरले यस फोनबाट दोस्रो विश्व युद्धको क्रममा आफ्ना सैनिकलाई आदेश दिन्थे। र, सैनिकहरु मान्छेलाई बन्धक बनाएर गोली हानेर वा ग्यास च्याम्बरमामा जलाएर मार्दथे।
हिटलर यहूदीका कट्टर दुश्मन थिए। भनिन्छ कि दोस्रो विश्व युद्धका बेला पोल्यान्डमा हिटलरका सेनाले बनाएका यातना शिविरमा करीब १० लाख मान्छेले ज्यान गुमाएका थिए। जसमा धेरैजसो यहूदी थिए।
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...