×

NMB BANK
NIC ASIA

राष्ट्रपति चुनावअघि ट्रम्पले दक्षिण चीन सागरमा क्षेप्यास्त्र प्रहार गर्ने चीनको आशंका

असोज १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पुनः चुनाव जित्नका लागि दक्षिण चीन सागरमा रहेका चिनियाँ टापुहरूमा ड्रोनमार्फत क्षेप्यास्त्र प्रहार गर्न सक्ने ग्लोबल टाइम्सका सम्पादक हु सिजिनले लेखेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

चिनियाँ सेनाले यसको कठोर जवाफ फर्काउने चेतावनी पनि उनले दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुले ट्वीट गर्दै लेखे, ‘प्राप्त सूचनाहरूका आधारमा ट्रम्पले पुनः चुनाव जित्नका लागि दक्षिण चीन सागरस्थित चिनियाँ टापुहरूमा एमक्यू–९ रीपर ड्रोनमार्फत क्षेप्यास्त्र आक्रमण गराउने जोखिम मोल्न चाहन्छ । यस्तो गरिएमा चिनियाँ जनमुक्ति सेनाले निश्चित रूपमा प्रत्याक्रमण गर्नेछ र युद्ध शुरू गर्नेहरूलाई कठोर जवाफ फर्काउनेछ ।’


Advertisment
Nabil box
Kumari

ताइवानका विषयमा चीन र अमेरिकाबीचको तनाव बढ्दै गएको अवस्थामा हुको यो भनाइ आएको हो । 

Vianet communication
Laxmi Bank

एक अमेरिकी सैन्य पत्रिकाले पूर्वी एसियामा क्षेत्रीय सन्तुलन अमेरिका र ताइवानबाट हटेर चीनतर्फ गइरहेको र ताइवानको रक्षा गर्ने हो भने त्यहाँ अमेरिकी सेना तैनाथ गर्नुपर्ने भनी सुझाव दिइएको छ । 

वर्तमान शक्ति सन्तुलनलाई हेर्दा चीनले ताइवानमा अचानक आक्रमण गर्न सक्ने देखिन्छ । 

सन् १९७९ को ताइवान रिलेसन याक्टअन्तर्गत अमेरिका कानूनी रूपमा ताइवानको सहायता गर्न बाध्य छ । 

अमेरिकाले ताइवानमा सेना पठाएमा चीन र अमेरिकाबीचको सम्झौता टुट्ने र ताइवानको जनताका लागि हानिकारक हुने चिनियाँ विश्लेषकहरूको कथन छ । अमेरिकाले त्यस्तो कदम चालेमा चिनियाँ जनमुक्ति सेनाले जोडदार सैन्य कारवाही गर्ने र शक्तिको बलमा ताइवान एकीकरण गर्ने चिनियाँहरू बताइरहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x