×

NMB BANK
NIC ASIA

मुसाले पायो स्वर्ण पदक !

असोज १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लन्डनमा मगावा नामक एक मुसालाई पीडीएसए स्वर्ण पदक दिइएको छ । यस्तो पदक पशुहरूको बहादुरीका लागि दिने गरिन्छ । 
मगावा मुुसाले ३९ भन्दा बढी ल्यान्डमाइन र अन्य विस्फोटक पदार्थ पत्ता लगाइसकेको छ । ल्यान्डमाइनको भनक पाउनेबित्तिकै उसले भुइँ खोस्रिन थाल्छ अनि उसका ट्रेनरहरूले विस्फोटक पदार्थको उपस्थिति थाहा पाउँछन् । 

Muktinath Bank

मगावालाई बेल्जियमको गैरनाफामुखी संगठन एपोपोले प्रशिक्षण दिएको हो । यसले सन् १९९० देखि ल्यान्डमाइन पत्ता लगाउन पशुहरूको उपयोग गर्ने गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त संस्थाका अनुसार, मगावाको तौल कम छ । ऊ कुनै ल्यान्डमाइनमाथि पुगेछ भने पनि विस्फोट हुँदैन । उसले टेनिस कोर्ट जति क्षेत्रफल जाँच्नका लागि २० मिनेट समय लगाउँछ । 


Advertisment
Nabil box
Kumari

बेलायतको परोपकार संस्थाले मगावालाई पुरस्कृत गरेको हो । यो अफ्रिकी जायन्ट पाउच्ड मुुसा हो र सात वर्षको भयो । 

Vianet communication
Laxmi Bank

उसले सुँघेर ३९ ल्यान्डमाइन पत्ता लगायो अनि नपड्केका २८ वटा गोलाबारुद पनि पत्ता लगायो । 
 

मगावाले दक्षिणपूर्वी एसियामा रहेको कम्बोडियामा १५ लाख वर्ग फीट क्षेत्रमा ल्यान्डमाइनबाट मुक्त गर्न सहायता गरेको हो । ती ल्यान्डमाइनहरू सन् १९७० भएको गृहयुद्धमा दशकमा राखिएका थिए । 

कम्बोडियाको माइन सेन्टरले अझै पनि ६० लाख वर्ग फीट क्षेत्रको ल्यान्डमाइन पत्ता लगाउन बाँकी रहेको जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x