×

NMB BANK
NIC ASIA

चीनसँगको सीमा विवाद चलिरहँदा भारतले अमेरिकासँग राइफल किन्ने

असोज १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतले चीनसँग सीमाविवाद चर्किरहेको अवसरमा अमेरिकामा बनेका राइफलहरू किन्ने योजना बनाएको छ । कुल २२ सय ९० करोड भारुमा किन्न लागेको उक्त राइफलहरूले भारतलाई फाइदा नहुने भनी चिनियाँ विश्लेषकहरूले बताएको कुरा चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले लेखेको छ । 

Muktinath Bank

भारतीय सेनाका पछिल्ला कदमहरूले भारत वार्तामार्फत समस्या समाधानमा इमान्दार नरहेको पनि देखाएको विश्लेषकहरूको कथन छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतको रक्षा मन्त्रालयले अमेरिकाबाट ७२ हजारवटा सिग साउर असल्ट राइफलहरूको खरिदका लागि अनुमति दिएको छ । चीन र पाकिस्तानसँगको सीमामा खटिएका सैनिकहरूलाई यी राइफल किनिएको भारतीय पत्रिका डेक्कन क्रोनिकलले पहिचान नखुलाइएका अधिकारीलाई उद्धृत गर्दै सोमवार समाचार दिएको हो । 


Advertisment
Nabil box
Kumari

भारतीय सेनाले सन् २०१७ देखि राइफल, हलुका मशिनगन र कार्बाइनहरू किनेर आफ्ना पुराना र बेकामे हतियारहरूलाई हटाउन खोजेको समाचारमा उल्लेख छ । 

Vianet communication
Laxmi Bank

यसरी राइफल खरिद गर्दा भारतीय सेना युद्धका लागि पूर्ण रूपमा तयार छैन भन्ने देखिएको एक चिनियाँ सैनयविज्ञले ग्लोबल टाइम्सलाई मंगलवार बताए । भारतले प्राविधिक समस्या भएका इन्सास राइफलको ठाउँमा अमेरिकी राइफलहरू ठूलो मात्रामा किन्न खोजेको छ । 

भारतले रुससँग मिलेर बनाएका हजारौं एके–२०३ असल्ट राइफलहरू पनि सेनामा भित्र्याउन खोजिरहेको छ । 

भारतले संसारभरिबाट हतियार किनेर उपयोग गरिरहेको छ र त्यसक्रममा हतियार व्यवस्थापन गर्न गाह्रो परेकाले उसको सेनामा भार थपिएको ती विज्ञको कथन छ । 

चीन र भारतबीचको शक्ति सन्तुलनमा राइफल जस्ता पैदल सेना हतियारले उल्लेख्य भिन्नता ल्याउँदैन, भारतका केही कमीकमजोरी मात्र पूरा गर्छ, विज्ञले भने । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x