×

NMB BANK
NIC ASIA

उत्तर कोरियाले प्रतिबन्ध छल्दै तेल आयात गरेको दाबी, आणविक हतियार बनाउँदैछ ?

असोज १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् अन्तर्गत उत्तर कोरिया प्रतिबन्ध समितिका विज्ञहरूले तेल आयातमाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्धलाई उत्तर कोरियाले छलिरहेको बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

सोमवार समितिका विज्ञहरूले सन् २०२० को पहिलो पाँच महिनामा उत्तर कोरियाले वार्षिक ५ लाख ब्यारल आयातको सीमा पार गरेको बताए । अनि पुंग्येरी आणविक परीक्षण केन्द्रमा सवारी आवागमन बढेको पनि उनीहरूले उजागर गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिले बुझाएको अर्धवार्षिक प्रतिवेदनमा डायमन्ड ८ नामक सिएरा लियोनको झण्डा भएको जहाज पीत समुद्र हुँदै उत्तर कोरियाको नाम्पोमा पुग्यो गत फेब्रुअरी र मार्च महिनामा प्रशोधित तेल दियो भनी उल्लेख गरिएको छ ।


Advertisment
Nabil box
Kumari

डायमन्ड ८ ले दुवै अवसरमा स्वचालित पहिचान प्रणाली विना नै १० दिन बिताएको पाइएको छ । 

Vianet communication
Laxmi Bank

आणविक कार्यक्रम जारी राख्न यी आयातहरू गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । उसले संवर्धित युरेनियम र परीक्षणात्मक लाइटवाटर रियाक्टर पनि उत्पादन गरिरहेको छ । 

बेइजिङ र मस्कोका प्रतिनिधिहरूले यस प्रतिवेदनलाई खारेज गर्र्दै यसका निष्कर्षहरू अनुमान र आकलनले भरिएको बताएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x