×

NMB BANK
NIC ASIA

कोरोनाले छेकेन किमलाई, धमाधम मिसाइल र परमाणु बम बनाउँदै

असोज १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

संयुक्त राज्य अमेरिकाको एउटा विशेष प्रतिवेदनमा कोरोना भाइरसको महामारीको बेलामा पनि उत्तर कोरिया ब्यालेस्टिक मिसाइल कार्यक्रममा व्यस्त रहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रतिवेदनअनुसार उत्तर कोरियाले परमाणु हतियार पनि तयार गारिरहेको छ । २०२० को शुरुवातदेखि नै उत्तर कोरिया हतियारको दौडमा अघि निस्कने गरी काम थालेको दाबी गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डेली मेलमा छापिएको एक समाचार अनुसार उत्तर कोरियामाथि लगाइएको सबै प्रकारको प्रतिबन्धले उसलाई हतियारको विकास गर्न वाधा पुगेको छैन । सर्वोच्च नेता किम जोङ उन लगातार आफ्नो मिसन पूरा गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

अमेरिकाको सेक्युरिटी काउन्सिलमा मनोनित गरिएका विज्ञहरूले उत्तर कोरियाले प्रतिबन्धका बावजुद पनि हतियारका सामानहरू खरिद बिक्री गरिरहेको बताएका छन् ।

Vianet communication
Laxmi Bank

द टाइम्समा प्रकाशित अर्को समाचारअनुसार उत्तर कोरियाले सानो आकारको परमाणु बम बनाइरहेको छ । साना बमहरूलाई सजिलै ब्यालेस्टिक मिसाइलमा राखेर प्रहार गर्न सकिन्छ । उत्तर कोरियाले विकास गरेको मिसाइलले अमेरिकासम्म मार हान्न सकिन्छ ।

उत्तर कोरियाले सन् २००६ देखि नै प्रतिबन्धको सामना गरिरहेको छ । परमाणु हतियार र ब्यालेस्टिक मिसाइल कार्यक्रम शुरू गरेको आरोपमा उत्तर कोरियामाथि प्रतिबन्ध लगाइएको हो । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम अहिलेसम्म ३ पटक छलफलमा जुटिसकेका छन् । तर सहमतिको कुनै बिन्दु फेला परेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x