×

NMB BANK
NIC ASIA

नमूना बस्ती बनाउँदै नगरपालिका

असोज १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

वर्षौंदेखि घरबारविहीन आठ दलित परिवारलाई सिरहाको धनगढीमाई नगरपालिकाले सुविधा सम्पन्न बनाइदिएको छ ।

Muktinath Bank

तराई मधेस समृद्धि विकास कार्यक्रमअन्तर्गत नगरपालिकाले वडा नम्बर १२ का आठ दलित परिवारलाई सुविधा सम्पन्न पक्की घर बनाइदिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्षौंदेखि घरबारविहीन कष्टकर जीवन बिताइरहेका विपन्न मुसहर जातिका लागि नमूना बस्ती निर्माण गर्न लागेको नगरपालिकाले पहिलो चरणमा आठ परिवारका लागि सुविधा सम्पन्न घर निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँले जानकारी दिए । थप ३२ घरपरिवारका लागि घर निर्माण हुने क्रममा रहेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

पूर्वपश्चिम राजमार्गदेखि उत्तरी क्षेत्रमा रहेको सो बस्तीमा ३२ घरपरिवारका लागि नमूना घर बनाउने लक्ष्य लिइएको चौलागाईँको भनाइ छ । खानेपानीका लागिसमेत योजना अघि बढाएको नगरपालिकाले जनाएको छ । 

Vianet communication
Laxmi Bank

बर्सेनि घरबार र खानेपानीको अभाव खेप्दै आएको सो बस्तीलाई नगरपालिकाले नमूना बस्तीका रूपमा विकास गर्न लागेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।

“हामी वर्षाैँदेखि फुसको छाप्रोमा दिन बिताउँदै आएका छौँ”, स्थानीय श्यामकुमार सदाले भने, “नगरपालिकाले हाम्रो समस्यालाई बुझेर पक्की घर बनाइदिन लागेकाले हर्षित भएका छौँ ।”

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x