×

NMB BANK
NIC ASIA

विद्युत महशुलबारे ग्राहकले जान्नै पर्छ यी ५ कुरा [सूचीसहित]

असोज १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल विद्युत प्राधिकरणले ग्राहकको जानकारीका लागि विभिन्न सूचना जारी गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

ग्राहकलाई विद्युत महसुल भुक्तानीका लागि सहज होस् भनेर सूचना जारी गरिएको प्राधिकरणले जनाएको छ । 
यस्तो छ सूचना 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१. प्रत्येक महिनाको निश्चित गते ग्राहकको मिटर रिडिङ्ग गर्ने दिन तोकिएको हुन्छ । जस्तै ग्राहक नम्वर ००७–२९–०३९ मा विचको अंक २९ ले प्रत्येक महिना मिटर रिडिङ्ग हुने दिन (गते) लाई जनाउँदछ ।  सो मितिमा मिटर रिडरले मिटर पढि विल उपलव्ध गराउँदछन् । मिटर रिडर मिटर पढन नआएमा वा विल प्राप्त नभएमा ग्राहकले सम्वन्धित कार्यालयमा सम्पर्क गरी विल लिनु ग्राहकको कर्तव्य हुन्छ ।


Advertisment
Nabil box
Kumari

२. ग्राहकले मिटर रिडिङ्ग हुने दिन समेत गरि ७ दिन भित्र विल भुक्तानी गर्दा विल रकममा २५ छुट पाईन्छ । ८औंं दिनदेखि १५औं दिनसम्म वुझाएमा विल रकम मात्र वुझाए हुन्छ । १६औं दिनदेखि ३०औं दिनसम्म वुझाएमा ५५ थप शुल्क (जरिवाना) लाग्दछ । ३१औं दिनदेखि ४०औं दिनसम्म वुझाएमा १०५ र ४१औं दिन देखि २५५  थप दस्तुर लाग्दछ भने ६०औं दिन भित्र पनि महशुल भुक्तानी नभएका जुनसुकै समयमा विद्युत लाइन काट्न सक्नेछ । 

Vianet communication
Laxmi Bank

३. ग्राहकको सुविधालाई मध्य नजर गरी अग्रिम भुक्तानीको व्यवस्था समेत गरिएको छ । विगतका महिनाहरुको औषत विल अनुमान गरी कति महिनासम्मको विल भुक्तानी गर्न सकिन्छ सो वरावरको रकम अनुमान गरी अग्रिम वुझाएमा पछि विद्युत महशुल अनुसारकोविल हिसाव मिलान गर्दा २५ छुटसमेत पाइन्छ साथै विद्युत महसुल भुक्तानी गर्न ढिला हुँदा लाग्ने जरिवानाबाट समेत वच्न सकिन्छ भनेप्रत्येक महिना काउन्टरमा गई रहन नपर्ने, समय बचत हुने र यातायात खर्च समेत बच्ने हुन्छ ।

४. विद्युत खपत विल प्राप्त नभएमा ग्राहकले सोझै माथि सि.नं.१ मा उल्लेख भए अनुसारको उदाहरण अनुसार आकर्षित हुने रिडिंग मितिको भोलीपल्ट देखि सोझै काउण्टरमा गई पुरानो विलबाट ग्राहक नम्वर देखाएर विद्युत महशुल सोझै भुक्तानी गर्न सकिन्छ ।

५. ग्राहक स्वयंले मिटर पढन जान्नु उत्तम रहन्छ । ग्राहकले मिटर रिडिङ्ग हुने दिनमा कति अंक मिटरमा पुगेको छ त्यो टिप्नु पर्दछ । त्यसपछि अघिल्लो महिनाको विलमा भएको रिडिङ्ग अंक राखी http://consumer.nea.org.np मा इलेक्ट्रिक बिल क्यालकुलेटरमा गएर गत महिनाको र यस महिनाको रिडिङ्ग अंक ईण्ट्री गरी कति रकमको बिल बनेको हो सो यकिन गरी उक्त रकम अनलाइन तथा काउण्टरमा गई विद्युत महशुल बुझाउन सकिन्छ ।   

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x