×

NMB BANK
NIC ASIA

पछिल्लो २४ घण्टामा कोरोनाले लियो ११ को ज्यान, साढे १२ हजार परीक्षणमा झण्डै २ हजार संक्रमित

असोज १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थपिएको कोरोना संक्रमितको संख्या १९ सय ११ रहेको जनाएको छ । त्यस्तै कोरोनाका पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ११ रहेको छ ।

Muktinath Bank

बिहीवार एक सूचना जारी गर्दै स्वास्थ्य मन्त्रालयले १० पुरुष र १ महिलाको मृत्यु भएको जनाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मृत्यु हुनेमा सुनसरीका ५६, ५० र २७ वर्षका तीन पुरुष रहेका छन् । त्यस्तै काठमाडौँका ७८ र ६८ वर्षीय २ पुरुष, भक्तपुरका ६८ वर्षीय पुरुष र ललितपुरका ४८ वर्षीय पुरुष रहेका छन् ।


Advertisment
Nabil box
Kumari

बांकीकी ३४ वर्षीया महिला, रुपन्देहीका ८०, ८५ र ४२ वर्षीय ३ जना पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ ।

Vianet communication
Laxmi Bank

यससँगै नेपालमा कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या ५ सय ९ पुगेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको सूचनामा पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ४४ को पीसीआर परीक्षण गरिएको र तीमध्ये १९ सय ११ मा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौँ उपत्यकामा संक्रमितको संख्या ९ सय ४३ रहेको छ । काठमाडौँ जिल्लामा ८ सय १७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ९ सय ६१ रहेको छ ।

नेपालमा हालसम्म ५७ हजार ३८९ संक्रमणमुक्त भएर घर फर्किसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x