कात्तिक १९, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
महाभारतको युद्धलाई धेरैले कौरव र पाण्डवबीचको लडाईं भनेर बुझ्ने गर्छन् । तर महाभारत एक विश्वयुद्ध नै थियो भन्ने पक्षमा धेरै समालोचकहरूले आफ्नो मत राखेका छन् ।
करीब ५ हजार वर्ष पहिला भएको महाभारतको लडाईंमा रोम, ग्रीस र अन्य धेरै राज्यका राजाहरूले भाग लिएका थिए । हाल नेपाल रहेको तत्कालीन राज्य रजौटा र तिब्बतबाट पनि महाभारतको युद्धमा भाग लिन सैनिकहरू पुगेका थिए ।
युद्धमा लाखौँ सहभागी भएका थिए र हजारौंले ज्यान गुमाएका थिए । युद्धले संसारभरिको सामाजिक र आर्थिक संरचना खल्बल्याएको थियो ।
महाभारत युद्धमा प्रयोग भएका ब्रम्हास्त्रको क्षमता अहिले विकास भएको मिसाइलको भन्दा पनि बढी ध्वंसात्मक थियो । ती अस्त्रहरूले मान्छेको संहार मात्र गर्दैनथे, बरू वातावरणीय विध्वंश पनि मचाएका थिए ।
जहाँ ती अस्त्रहरू प्रयोग भएका थिए, त्यो जमिन बाँझो रहेको बताइन्छ । त्यो अस्त्रको प्रभाव क्षेत्रमा बसोबास गर्ने त्यतिबेलाका मानिसहरूमा विभिन्न किसिमका रोगहरू भेटिएको पनि दाबी गर्ने गरिएको छ ।
महाभारतको लडाईंपछि संसारको वातावरणीय सन्तुलन नै बिग्रेको थियो । त्यसैले महाभारतलाई त्यतिबेलाको विश्वयुद्धसँग तुलना गर्न सकिने मतहरू धेरै विद्वानले राखेका छन् ।
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...