घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति कायम भयो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार  निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य १–१ रुपैयाँ घटाएको हो ।
निर्णयअनुसार अब डिजेल तथा मट्टितेलको मूल्य ८९–८९ रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा केही गिरावट आएको भारतबाट पनि सोहीअनुसार मूल्य सूची आएकाले मूल्य घटाइएको निगमले जनाएको छ।  घटेको मूल्य मध्यराति १२ बजेदेखि लागू हुनेछ ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्