×

NMB BANK
NIC ASIA

धोनीको अद्भुत क्याच (भिडियो)

असोज २२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आईपीएलमा चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले कोलाकाता नाइट राइडर्सविरुद्ध बुधवार रातिको खेलमा अद्भुत क्याच समातेर प्रशंसकहरूलाई खुशी दिलाएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

उक्त खेलमा चेन्नई हारेको भए पनि धोनीको क्याचले चाहिँ व्यापक चर्चा पायो । ३९ वर्षको हुँदा पनि धोनीको स्फुर्तिमा कुनै कमी नआएको यसले प्रमाणित गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यूएईको राजधानी अबु धाबीमा भइरहेको आईपीएलको यस सीजनको २१औं म्याचमा उनले कुल चार क्याच लिए । त्यसमध्येको एक क्याच चाहिँ गजबको थियो । उनले अन्तिम समयसम्म पनि हावामा उडिरहेको बल पछ्याए


Advertisment
Nabil box
Kumari

अनि जोडदार डाइभ हानेर सुन्दर क्याच समाते । 

Vianet communication
Laxmi Bank

कोलकाताको इनिङको अन्तिम ओभरको पाचौं बलमा शिवम मावीको ब्याटको छेउमा छोएर बल हावामा उड्यो र थर्ड म्यानतिर पुग्यो । धोनीले पहिलोपटक क्याच समात्न सकेनन् तर हार मानेनन् । 

जोश देखाउँदै उनले राम्रो डाइभ हाने र क्याच समाते । ड्वेन ब्राभोले आइपीएलको १५औं विकेट यसमार्फत लिन पाए । 

यस खेलमा चार क्याच लिएसँगै आईपीएलमा सबभन्दा बढी क्याच लिने दिनेश कार्तिकको रेकर्ड उनले बराबरी गरे । दुवैले १०४ क्याच लिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x