×

NMB BANK
NIC ASIA

लन्डन : बगरेहरूले लखेटे पशुअधिकारकर्मी (भिडियो)

असोज २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लन्डनको मासु बजारमा पशुअधिकारकर्मीहरूले विरोध गर्न खोज्दा बगरेहरूले अण्डा र मासु फालेर लखेटेका छन् । 
 

Muktinath Bank

डिरेक्ट याक्सन एभ्रीह्वेर नामक समूहले स्मिथफील्ड मार्केटमा विरोध प्रदर्शन गर्न खोज्दा बगरेहरूसँग झडप भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटनाको भिडियोमा दुई समूहबीच हातपात भएको देखिन्छ । दुवैले एकअर्कामाथि मुक्का बर्साएका थिए । पछि पशुअधिकारकर्मीहरूलाई बगरेहरूले कठालो समातेर घोक्य्राएका थिए । 


Advertisment
Nabil box
Kumari

भिडियो फेसबूकमा पोस्ट गर्दै भिगन समूह डीएक्सई ग्रूपले लेख्यो, ‘स्मिथफील्ड मार्केटका बगरेहरूले शान्तिपूर्ण प्रदर्शन गरिरहेका अधिकारकर्मीहरूलाई हातपात गरे ।’

Vianet communication
Laxmi Bank

शरीर चोक्टाचोक्टा पार्दा रमाउनेहरूबाट अरू के अपेक्षा गर्न सकिन्छ र ? 

आफूलाई अण्डा र मासुका टुक्राले आक्रमण गरिएको अनि बरफ राखिएको पानीले भिजाइएको र मुक्कालात बर्साइएको उनीहरूको भनाइ छ । 
 

डीएक्सई अन्तर्राष्ट्रिय अभियान हो र बेलायतमा यसका विभिन्न उपसमूहहरू छन् । अहिंस्रक तरिकाले आफूहरू पशु शोषणको विरोध गर्ने उनीहरू बताउँछन् । 

यस समूहका सदस्यहरूले यसअघि म्याकडोनल्ड्सको आउटलेटमा नक्कली रगतले आक्रमण गरेका थिए । त्यसक्रममा उनीहरूले सुँगुर र कुखुराको मास्क लगाएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x