×

NMB BANK
NIC ASIA

लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले सम्हाले कार्यभार

असोज २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी विकास कोषको सदस्य सचिवमा सानु राजा शाक्य नियुक्त भएका छन् ।

Muktinath Bank

मन्त्रिपरिषद्ले उनलाई ४ वर्षका लागि सदस्य सचिव नियुक्त गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नवनियुक्त सदस्य सचिव शाक्यले बुधवार लुम्बिनीमा पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै सदस्य सचिव शाक्यले लुम्बिनी गुरुयोजना समयमै सक्ने, लुम्बिनीलाई स्मार्ट लुम्बिनी बनाउन आफूले योजनाबद्ध काम गर्ने र त्यसको लागि सबैको सहयोग र सहकार्य जरुरी रहेको बताए ।


Advertisment
Nabil box
Kumari

शाक्यको स्वागतमा कोषले राखेको स्वागत कार्यक्रममा कोषका उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनी गुरुयोजना समयमै सम्पन्न गर्न र लुम्बिनीको गरिमा अझै प्रभावकारी गराउन सदस्य सचिवको नियुक्तिले विशेष भूमिका खेल्ने बताए ।

Vianet communication
Laxmi Bank

सो अवसरमा कायममुकायम सदस्य सचिव ज्ञानिन राईले विगत ३ वर्षदेखि कहिले निमित्त त कहिले कामुले लुम्बिनीको सदस्य सचिवको जिम्मेवारी सम्हाल्दा कतिपय कामहरू प्रभावकारी ढंगले अगाडि बढ्न नसकेको अवस्थामा सरकारले गरेको निर्णयले आफूहरूलाई उत्साहित बनाएको बताए ।

करीब ३ वर्षअघि तत्कालीन सदस्य सचिव अजितमान तामाङको कार्यकाल सकिएपछि लुम्बिनी विकास कोषमा विष्णुप्रसाद ढकालले केही समय सदस्य सचिवको जिम्मेवारी सम्हालेका थिए । काठमाडौं महानगरपालिका–२१ निवासी नवनियुक्त शाक्य युवा बौद्ध समूहमा रहेर काम गरेका छन् ।

उनले बौद्ध अध्ययन र समसामयिक वस्तुस्थितिमा विभिन्न लेखहरू प्रकाशन गर्दै आएका छन् । उनीसँग विगतमा लुम्बिनीमै बसेर काम गरेको अनुभव पनि छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x