×

NMB BANK
NIC ASIA

भाइबरले दशैंको अवसरमा ल्यायो यस्तो फिचर

असोज ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पैसा नलाग्ने र सहज सञ्चार आदान प्रदानका लागि विश्वको अग्रणी एपहरुमध्येको एक राकुटेन भाइबरले प्रयोगकर्ताहरुलाई आफ्ना कार्यहरु र अन्य महत्वपूर्ण कार्यक्रमहरुका लागि रिमाइण्डर राख्न मिल्ने गरेर माइ नोट्समा विशेषता थप गरेर सार्वजनिक गरेको छ ।

Muktinath Bank

प्रयोगकर्ताको गोपनीयतालाई जोड दिने र चलाउन सजिलो एपको यो नयाँ खुबीले प्रयोगकर्ताहरुलाई उनीहरुको सबै सन्देशहरु र रिमाइण्डरहरु सुरक्षित राख्न मद्दत गर्दछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वले दिन प्रति दिन तीव्रतापूर्वक फड्को मारिरहेको बेला र महामारीका कारणले आएका चुनौतीहरुद्वारा व्यस्त तालिकाहरु अझ धेरै अस्तव्यस्त भएका छन्, यस्तो समयमा रिमाइण्डरहरु र कार्य सूचीहरुलाई नियन्त्रण गर्नु हाम्रो जीवनमा बढी महत्वपूर्ण भएको छ । यी रिमाइण्डरहरुले जन्मदिन सम्झिन, आउँदै गरेको परिक्षाहरु सम्झिन, र कन्फ्रेन्स् कलहरु सम्झिन मद्दत गर्छ ।


Advertisment
Nabil box
Kumari

भाइबरमा माइ नोट्सको नयाँ रिमाइण्डर विशेषताका साथ प्रयोगकर्ताहरुले साथीभाइ, परिवार र सहकर्मीहरुलाई सन्देश पठाउन प्रयोग गर्ने एउटै प्लेटफर्ममा नै उनीहरुका दिनहरुको रेकर्ड राख्न समर्थ बनाइदिन्छ र अहिलेको नयाँ परिस्थितिसँग सहजै अनुकूल हुन मद्दत गर्दछ । यो प्रयोगकर्ता–मैत्री फिचरका साथ व्यक्तिले दशैंको लागि “टु–डु रिमाइन्डर” सेट गर्न सक्दछन्, सपिंग सूचीमा आईटमहरू थप्न सक्छन् र पूरा भएको काम क्रस गर्न पनि सक्नेछन् ।

Vianet communication
Laxmi Bank

प्रयोगकर्ताहरुले केवल माइ नोट्समा कुनै पनि सन्देशलाई धेरैबेर ट्याप गरेर “सेट रिमाइण्डर” ट्याप गरे पुग्छ । उनीहरुलाई रिमाइण्डरको लागि समय र मिति चयन गर्न तथा उनीहरुले कहिले यसलाई दोहोर्‍याउन चाहन्छन् भन्ने सम्बन्धमा ध्यानाकर्षण गराइन्छ । त्यसपछि रिमाइण्डरले उनीहरुले चयन गरेको दिन र समयमा उनीहरुको फोनमा संकेत प्रवाह गर्नेछ । यो विशेषता माइ नोट्समा भएका अन्य खुबीहरुको शिर्षमा आउनेछ, जस अनुसार प्रयोगकर्ताहरुलाई यी अनुमतिहरु रहनेछन्ः

  • कार्यहरु, कार्यक्रमहरु वा अन्य प्रयोजनहरुका लागि टिप्पणीहरु टिप्ने ।
  • उनीहरुको कार्य पूरा भएको चिन्ह लगाउने, साथसाथै सकिएका टिप्पणीहरु अदृश्य बनाउने ।
  • अन्य च्याटहरुबाट सन्देशहरु माइ नोट्समा सार्ने । अन्य च्याटहरुबाट माइ नोट्समा सारिएका नोटहरु कुन च्याटबाट सारिएका हुन् भनेर देखाउनेछ, यसले गर्दा प्रयोगकर्ताले सधैं विषय सम्झन सक्छन् ।

“हामीले हाम्रा प्रयोगकर्ताहरुको आफ्नो जीवनमाथि नियन्त्रण कायम गर्न र छिनभरमै परिवर्तन हुने बाध्यकारी परिस्थितिसँग अनुकूल हुन पर्ने कुरा बुझेका छौं । यही प्रसंगमा हामीले प्रयोगकर्ताहरुलाई सहयोग गर्न यो सुविधा प्रस्तुत गर्न सकेकोमा हामी हर्षित छौं । यो सुविधाले प्रयोगकर्ताहरुको गोपनीयताको वास्तविक रुपमा कदर गरी उनीहरुको सन्देशहरु र रिमाइण्डरहरु एउटै एपमा राख्न मद्दत गर्नेछ ” राकुटेन भाइबरका सिजिओ आना  जमेंन्स्कायाले भने ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x