×

NMB BANK
NIC ASIA

जिन्दगीमै पहिलोपटक पोखरामा अभिनय सिक्दै प्रदिप खड्का

असोज ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रेम गीत, प्रेम गीत २, प्रेम गीत ३, लिलिबिली, लभ स्टेशन, रोजजस्ता चलचित्रमा काम गरिसकेका लोकप्रिय अभिनेता प्रदिप खड्का अभिनय सिक्न पोखरामा गएको खबर सुन्दा तपाईँलाई अचम्म लाग्ला । तर, कुरा साँचो हो ।

Muktinath Bank

आगामी प्रोजेक्ट ‘हुतुतु’को स्क्रिप्टमा एक महिना समय दिएका प्रदिप एकाएक अभिनय सम्वन्धी कोर्षका लागि पोखरा हानिएका हुन् । उनले कलाकार तथा निर्देशक अनुप बरालसँग ३ महिने अभिनय कोर्ष सुरु गरेका छन् । प्रदिपले अभिनयको कक्षा लिएको यो जिवनमै पहिलो पटक हो । यसअघि उनले कहिल्यै यसबारे औपचारिक कक्षा लिएका थिएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभिनेता प्रदिपले यो कोर्ष सकाएपछि मात्रै आगामी प्रोजेक्ट हुतुतुको छायांकन थाल्ने बुझिएको छ । उनी निकट एक स्रोत भन्छ, ‘हुतुतु धेरै गाह्रो विषयमा निर्माण हुन लागेको चलचित्र हो । यो चलचित्रका लागि र समग्र प्रदिप आफ्नै अभिनय निखारका लागिसमेत यो कोर्ष लिएका हुन् ।’


Advertisment
Nabil box
Kumari

अभिनेता खड्काले दैनिक ६ घन्टासम्म बरालको प्रत्यक्ष निगरानीमा ट्रेनिङ समेत गर्दै आएका छन् । दशैं मनाउन केहि दिन होमटाउन काठमाडौं आएपनि उनी तुरुन्तै पोखरा फर्किनेछन् ।

Vianet communication
Laxmi Bank

'मलाई पहिलेदेखि नै अभिनय सिक्न मन थियो, प्रदिप भन्छन्, ‘त्यो मौका जुरेको थिएन । यो कोर्षबाट अभिनयका विभिन्न आयाम सिक्नेछु । यसले मेरो अभिनय माथि पनि निखारता आउने अपेक्षा गरेको छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x