×

NMB BANK
NIC ASIA

ट्रम्पको कट्टर समर्थक चढे ट्रम्प टावरमा, भेट्नका लागि गरे जिद्दी (भिडियो)

कात्तिक ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको शिकागोमा राष्ट्रपति डोनल्ड ट्रम्पका एक कट्टर समर्थक ट्रम्प टावरको १६औं तल्लामा डोरी लिएर झुण्डिएका छन् । डोरीमा झुण्डिँदै उनले ट्रम्पसँग कुराकानी गर्ने माग राखे । 

Muktinath Bank

त्यो व्यक्तिलाई तल झार्नका लागि प्रहरी कर्मचारीहरूलाई हम्मेहम्मे परेको थियो । बल्लबल्ल सम्झाएर उसलाई तल बोलाइएको थियो । पछि प्रहरीले उसलाई पक्राउ गरेको थियो । ऊ पक्राउ परेपछि पनि राष्ट्रपतिसँग भेट्ने माग गरिरह्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति निर्वाचन आउँदैछ । ट्रम्प अहिले चुनाव प्रचारमा व्यस्त छन् । उनको प्रतिस्पर्धा डेमोक्रेटिक पार्टीका जो बाइडनसँग छ । 


Advertisment
Nabil box
Kumari

ट्रम्पले जो बाइडन तथा डेमोक्रेटिक पार्टीले अमेरिकाको इतिहास मेटाउन खोजेको र अमेरिकी मूल्यमान्यता त्याग्न प्रयास गरेको आरोप लगाए । बाइडनले मानिसहरूलाई खतरामा पार्ने ट्रम्पले दाबी गरे ।

Vianet communication
Laxmi Bank

आफ्नो आधार बचाइराख्न तथा मतदाताहरूलाई आफ्नो पक्षमा पार्न ट्रम्पले आह्वान गर्दै डेमोक्रेटिक पार्टीका नेताहरूलाई अमेरिकाविरोधी उग्रवादी संज्ञा दिए । उदारवादीहरूलाई रिपब्लिकन पार्टीमा समावेश हुन उनले आग्रह गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x