×

NMB BANK
NIC ASIA

अजरबैजानविरुद्धको युद्धमा ७२९ आर्मेनियाली सैनिकको मृत्यु

कात्तिक ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अजरबैजानविरुद्धको युद्धमा आर्मेनियाका तर्फबाट मर्ने सैनिकहरूको संख्या बढिरहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

सोमवार आर्मेनियाको सेनाले यस सूचीमा थप १९ सैनिकको नाम जोडेको छ । यससँगै मृत सैनिकको संख्या ७२९ पुगेको छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अजरबैजानले चाहिँ आफ्नो धनजनको क्षतिसम्बन्धी कुनै पनि विवरण सार्वजनिक गरेको छैन । 


Advertisment
Nabil box
Kumari

राष्ट्रपति इल्हाम एलियेभले युद्ध सकिएपछि मात्र यो जानकारी सार्वजनिक गरिने बताएका छन् । 
 

Vianet communication
Laxmi Bank

अजरबैजानको महान्यायाधिवक्ताको कार्यालयले अगदाम इलाकामा गोलीकाण्डका कारण चारजना घाइते भएको जानकारी दिएको छ । 

यसैबीच इरानले काराबाखका तर्फबाट इरानको भूमिमा मिसाइल वा तोप आइपुगेमा जवाफ फर्काउने बताएको छ । 

अघिल्लो साता मल्टीपल लोन्च रकेट सिस्टमबाट कम्तीमा आठ क्षेप्यास्त्र प्रहार गरिएको र तिनीहरू अराकेज नदीको किनारमा इरानी क्षेत्र अफारिनमा खसेको समाचार आएका थिए । त्यसमा कोही पनि हताहत भएको थिएन । 

शनिवार अजेरी सेनाले यसै नदीको अर्को किनारमा झण्डा गाडेको थियो । 
 

अजरबैजान र आर्मेनियासँग जोडिएका इरानी इलाकामा अजेरी मूलका मानिस बस्ने गर्छन् । 
 

अजरबैजानका राष्ट्रपति अलीयेभले दक्षिणी जेबरैल जिल्लाका थप १३ गाउँमा आफ्नो सेनाले कब्जा गरेको दाबी गरेका छन् । 

सेनाले अराकेज नदीमा बनेको खुदाफारिक पुलमा झण्डा गाडेको उनले बताए । त्यो ठाउँ सन् १९९० को दशकदेखि आर्मेनियाको कब्जामा रहेको थियो । 
 

टेलीग्राम यापमा आएका भिडियोहरूमा खुदाफारिन पुल नजिक इरानमा बस्ने अजेरीहरूले सैनिकको स्वागत गरेको देखिन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x