×

NMB BANK
NIC ASIA

बागमती शुद्धीकरण अभियानमा २०० युवा परिचालन गरिँदै

कात्तिक ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नागरिकस्तरबाट सात वर्ष अघिदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानमा जागरण फैल्याउन युवावर्ग पनि लागि पर्ने भएका छन् ।
एसियाली विकास बैङ्क अन्तर्गत एसियाका लागि युवाले वाग्मती युवा कार्यक्रममा जनचेतना अभिवृद्धि गर्न २०० युवालाई तालिम शुरु गरेको छ । वाग्मती नदीले छोएका गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका एवं काठमाडौँ र ललितपुर महानगरपालिकाका १२ वटा वडाका युवाको तालिममा सहभागिता रहेको राष्ट्रिय युवा साझेदारी संयोजक नीरजबाबु भट्टले बताए ।
तालिममा वाग्मती नदीले छोएका गोकर्णेश्वरको वडा नं.–७, कागेश्वरी मनोहराको वडा नं.–८, काठमाडौँ महानगरपालिकाका वडा नं. ८, ९, १०, ११, १२, ३१ र ३२, ललितपुर महानगरपालिकाका वडा नं. १, २ र १० वडाको सिफारिसमा युवालाई तालिममा सहभागी गराइएको छ । अनलाइनका माध्यमबाट तीन हप्ताअघिदेखि जारी तालिम अर्को तीन हप्तामा सकिने छ ।

Muktinath Bank

 वाग्मतीका सहायक नदी क्षेत्रमा बसोवास गर्ने युवालाई पनि तालिममा सहभागी गराइएको उहाँले बताउनुभयो । तालिमका सहभागीबाट प्रस्तुत हुने वाग्मती शुद्धीकरण अभियानमा सहयोग पुग्ने १० योजनालाई कार्यक्रम सञ्चालन गर्न आर्थिक सहयोग समेत गरिने जनाइएको छ ।
उत्कृष्ट १० समूहलाई ३०० अमेरिकी डलरका दरले सहयोग गरिने छ । बाँकी योजनालाई अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति लगायत सरोकार भएका निकायका माध्यमबाट सहयोग जुटाउन प्रोत्साहन गरिने छ ।
तालिमका क्रममा सहभागी युवालाई दिगो विकास लक्ष्य, नदी र फोहर मैला व्यवस्थापनका लागि प्रशिक्षण दिइएको छ । वाग्मती एवं यसका सहायक नदी क्षेत्रको समुदायस्तरमा प्रशिक्षण, वृक्षरोपण, बगैँचा निर्माण गरी नदी सभ्यताको शुद्धीकरणमा सहयोग जुटाउन युवा परिचालन गरिने जनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नदी सभ्यताको संरक्षणमा युवा परिचालन कार्यक्रमले विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानलाई पनि सहयोग पुग्ने विश्वास गरिएको छ । हाल प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा सफाइ अभियान जारी छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x