असार २५, २०७७
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
अमेरिकामा क्रिस्चियन धर्मप्रचारक प्याट रोबर्टसनले नोभेम्बर महिनामा हुन लागेको राष्ट्रपति निर्वाचनमा डोनल्ड ट्रम्प पुनः विजयी हुने भविष्यवाणी गरेका छन् ।
ट्रम्पले जितेपछि विश्वको अन्त्य हुने समेत उनले बताए ।
सन् २०१६ को चुनावमा पनि ट्रम्पले गरेको स्त्रीद्वेषी टिप्पणीपछि रोबर्टसनले उनको समर्थन गरेका थिए । रोबर्टसनलाई धार्मिक दक्षिणपन्थी र रिपब्लिकन पार्टीलाई समर्थन गर्ने अनुदारवादीहरूले व्यापक रूपमा समर्थन गर्ने गरेका छन् ।
क्रिस्चियन ब्रोडकास्टिङ नेटवर्कका संस्थापक तथा प्रस्तोता रोबर्टसनले मंगलवार ट्रम्पको पुनः विजयको घोषणा गरेका हुन् ।
आफूलाई ईश्वरबाट सीधा सन्देश आएको यी ९० वर्षीय धर्मप्रचारकले बताए ।
‘ईश्वरले मलाई भनेको कुरामा विश्वास गर्ने हो भने राष्ट्रपति पुनर्निर्वाचित हुनेछन्,’ उनले ठोकुवा गरे ।
निर्वाचन परिणाम आएपछि अशान्ति आउने अनि इजरायलविरुद्ध युद्ध हुनेछ, उनले भने ।
द्वन्द्वपछि शान्तिकाल आउने र शायद अन्त्य आउने उनले दाबी गरे ।
रोबर्टसनको भनाइ ट्विटरमा तत्कालै भाइरल भयो । केही प्रयोगकर्ताहरूले रोबर्टसनका पुराना भविष्यवाणी नमिलेको बताए ।
सन् १९७६ मा पनि रोबर्टसनले विश्वको अन्त्य सन् १९८२ मा हुने बताएका थिए । अनि सन् १९९० मा उनले पुस्तक लेखेर सन् २००७ को अप्रिल २९ मा विश्व तहसनहस हुने लेखेका थिए । तर केही पनि भएन ।
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...