×

NMB BANK
NIC ASIA

वैज्ञानिकहरूले मानिसको घाँटीमा भेटे एक नयाँ अंग

मंसिर २३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेदरल्यान्ड्समा वैज्ञानिकहरूले मानिसको घाँटीमा एउटा नयाँ अंग फेला पारेका छन् । 
 

Muktinath Bank

अनुसन्धाताहरूले क्यान्सरको स्क्यान गरिरहेको बेलामा घाँटीको माथिल्लो भागमा निकै भित्र यसअघि पत्ता नलागेका ग्लान्डहरू भेटे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले त्यसलाई ट्युबेरियल सालिभरी ग्लान्ड्स नाम दिएका छन् । यसले नाकभित्रको क्षेत्रलाई चिप्लो बनाइराख्ने अनुसन्धाताहरूको विश्वास छ । 


Advertisment
Nabil box
Kumari

क्यान्सरका रोगीहरूलाई विकिरणमार्फत उपचार गर्दा यी ग्लान्डहरू बचाएमा उनीहरूको जीवनस्तरमा सुधार ल्याउने अवसर मिल्ने अनुसन्धाताहरूले रेडियोथेरापी यान्ड अन्कोलोजी पत्रिकामा लेखेका छन् । 
 

Vianet communication
Laxmi Bank

एम्स्टर्ड्याममा रहेको नेदरल्यान्ड्स क्यान्सर इन्स्टिच्युटका वैज्ञानिकहरूले पीएसएमए पीईटी–सीटी स्क्यानको परीक्षण गर्ने क्रममा अंग पत्ता लगाएका हुन् । उक्त स्क्यानले कम्प्युटेड टोमोग्राफी र पोजिट्रोन एमिसन टोमोग्राफी स्क्यानको सम्मिश्रण गरेर प्रोस्टेट क्यान्सर पत्ता लगाउँछ ।

त्यसका लागि चिकित्सकहरूले रोगीको शरीरमा रेडियोएक्टिभ ट्रेसर पसाउँछन् र त्यसको बाटो पत्ता लगाउँछन् । 

यसले प्रोस्टेट ट्युमरहरू पत्ता लगाउँछ अनि सालिभेरी ग्लान्ड टिस्यु पनि पत्ता लगाउँछ, लाइभ साइन्स पत्रिकाले लेख्यो । 

रोगीमा ट्रेसर पसाउँदा नाकपछाडिको क्षेत्र नेसोफ्यारिंक्समा दुई अनपेक्षित क्षेत्रहरू देखा परेका थिए । 
 

ग्लान्डहरू लगभग डेढ इन्च लामा थिए र मानव शरीरमा पहिलेदेख नै थाहा भएका सालिभेरी ग्लान्डहरू जस्तै देखिन्थे, रेडिएसन अन्कोलोजिस्ट वौटर भोगेलले बताए । 
 

अनुसन्धाताहरूले स्क्यान गरेका सबै १०० रोगीमा यी ग्लान्डहरू देखिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x