अपडेट : विश्वभर कति पुगे कोरोनाभाइरस संक्रमित ?

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४ करोड १७ लाख ३४ हजारको हाराहारीमा पुगेको छ । यस्तै मृतकको संख्या ११ लाख ३९ हजार ६४७ पुगेको छ ।
बिहीबार रातिसम्म कोरोना निको हुनेको संख्या पनि ३ करोड १० लाख ५९ हजारको हाराहारीमा रहेको वर्ल्डोमिटर्सको तथ्यांकले जनाएको छ ।

यसैबीच हाल विश्वभर सक्रिय संक्रमित ९५ लाख ३५ हजारको हाराहारीमा रहेका छन् ।


Advertisement

 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्