जहाँ दुलाहा दुलहीलाई ३ दिनसम्म ट्वाइलेट जान लगाइन्छ प्रतिबन्ध,

विवाहलाई लिएर हरेक धर्म वा संस्कारको भिन्न भिन्न नियम हुन्छ । यहाँ यस्तो प्रचलनको कुरा गरिन्छ, जहाँ दुलाहा र दुलहीलाई ट्वाइलेट जान प्रतिबन्ध लगाइन्छ ।

यस्तो प्रचलन इन्डोनेशियाको हो । यहाँ टीडोंस समूदायमा यस्तो प्रचलन रही आएको छ ।


Advertisement

परम्पराअनुसार विवाहको काम सकिएको तीन दिनसम्म दुलाहा-दुलहीलाई यस सम्पदामा ट्वाइलेट जान प्रतिबन्ध हुन्छ ।

तीन दिन नबित्दै ट्वाइलेट गएमा राम्रो नहुने विश्वास लिइएको छ । 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्