विश्वभर कति पुगे कोरोनाभाइरस संक्रमित ?

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४ करोड २६ लाख २० हजारको हाराहारीमा पुगेको छ । 
संक्रमितमध्ये हालसम्म ११ लाख ५१ हजारको हाराहारीमा मृत्यु भइसकेको छ । यस्तै ३ करोड २५ लाख ७ हजारको हाराहारीका संक्रमित निको हुँदा ९९ लाख ९६ हजारको हाराहारीमा सक्रिय संक्रमित रहेका छन् ।  
 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्