×

NMB BANK
NIC ASIA

गेलले लय समाउँदा पञ्जाब आईपीएलको प्लेअफ रेसमा अगाडि, कोलकत्ता पछि पर्‍यो

कात्तिक ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगिताअन्तर्गत १२औं राउन्डको खेलमा किंग्स इलाभेन पञ्जाबले कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।

Muktinath Bank

सरजाह स्टेडियममा १ सय ५० रनको लक्ष्य पञ्जाबले ७ बल अगावै २ विकेट गुमाएर पूरा गर्‍यो । उसको जितमा मन्दीप सिंहले ६६ क्रिस गेलले ५१ र कप्तान केएल राहुलले २८ रनको योगदान गरे ।
२९ बलमा ५ छक्का र २ चौकाको मद्दतले अर्धशतकीय पारी खेलेका गेल म्यान अफ दि म्याच घोषित भए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकत्ताका शुभमान गिल र कप्तान इयान मोर्गानबाहेक कोही नचल्दा टीम मध्यम स्कोरमा समेटिएको थियो ।


Advertisment
Nabil box
Kumari

यससँगै पञ्जाब अंक तालिकाको चौथो स्थानमा उक्लिँदा कोलकत्ता भने पाँचौंमा झरेको छ । दुवै टोलीले २ खेल खेल्न बाँकी छ ।

Vianet communication
Laxmi Bank

शीर्ष ४ टीम प्लेअफका लागि छानिने भएकाले पञ्जाबका लागि यो जीत निकै महत्त्वपूर्ण छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x