जहाँ बन्दैछ ४० करोडमा महादेवको ५१ फिटको मूर्ति

पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा ५१ फिट उचाइको निर्माणाधीन विशाल महादेव मूर्ति ।


Advertisement

रु ४० करोड लागतमा सो स्थलमा महादेव मूर्तिसहितको संरचना निर्माण गरी धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखिएको छ । तस्बिर : कृष्ण दवाडी/रासस


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्