यी हुन् कोरोना प्रभावित शीर्ष १० देश (तथ्यांकसहित)

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४ करोड ४४ लाख ९४ हजार पुगेको छ । संक्रमितमध्ये ९० लाख ५४ हजार जना अमेरिकामा मात्रै रहेका छन् । 
यस्तै अमेरिकापछि भारतमा ८ लाख ६ हजार संक्रमित रहेका छन् भने त्यसपछि ब्राजिलमा ५४ लाख ४५ हजार संक्रमित रहेका छन् । 

यसैगरी रसियामा १५ लाख ६३ हजार, फ्रान्समा ११ लाख ५८ हजार, स्पेनमा ११ लाख ७४ हजार, अर्जेन्टीनामा ११ लाख १६ हजार, कोलोम्बियामा १० लाख ३३ हजार, युकेमा ९ लाख ४२ हजार र मेक्सिकोमा ९० लाख १ हजारको हाराहारीमा संक्रमित रहेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।  


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्