×

NMB BANK
NIC ASIA

जवान रहन चाहनुहुन्छ ? लसुन खानुस्

कात्तिक १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मानव स्वास्थ्यका लागि लसुन एकदमै लाभदायी मानिन्छ । सदियौँदेखि हामीले भान्सामा लसुनको प्रयोग गर्दै आएका छौँ । गुणकारी लसुन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

Sagarmatha Cement
Muktinath Bank

लसुनको मुना एकाबिहानै खाँदा अनेकोँ रोगबाट बच्न सकिन्छ । लसुनमा एक प्रकारको एन्टिबायोटिक शक्ति हुन्छ, जसले पेटमा रहेका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ । लसुनमा भिटामिन र मिनरल्सयुक्त पोषक पदार्थ भरपूर मात्रामा हुन्छ । यसमा खासगरी भिटामिन बी–१, ६, सी, क्याल्सियम र कपर पाइन्छ । दैनिक लसुन सेवन गर्दा दिनभरका लागि शरीर सुरक्षित राख्नुका साथै शक्तिसमेत दिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयुर्वेदमा लसुनलाई जवान रहने औषधि मानिन्छ । पायल्स, कब्जियत, कानको दुखाइ, उच्च रक्तचाप, अरुचिजस्ता केही रोगका लागि यो उपयोगी हुन्छ । खासगरी, ग्यास्ट्रिकको समस्या भएकाले बिहान खाली पेटमा तातो पानीसँग लसुन खाँदा निकै फाइदा गर्छ ।


Advertisment
Nabil box
Kumari

लसुन आफैँमा आयुर्वेदिक औषधि हो । यसले रक्तचाप पनि घटाउँछ । साथै, पेनकिलरको काम पनि गर्दछ । शरीरका अंगहरू सुन्निँदासमेत फाइदा गर्छ । यसले रगत पातलो बनाएर जम्नबाट रोक्दछ । लसुन नियमित खाँदा रुघाखोकी पनि लाग्दैन ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x