तिब्बतमा चिनियाँ जनमुक्ति सेनाको कठोर अभ्यास जारी

चिनियाँ जनमुक्ति सेनाले तिब्बतमा ४ हजार ४०० मिटरको उचाइमा रकेट गनहरूको लाइभ फायर अभ्यास गरेको छ । 
 

अल्ट्रा एक्सट्रिम रेन्जमा नयाँ हतियारको प्रभावकारिता अध्ययनका लागि चिनियाँ सेनाले यो अभ्यास गरेको छ । 


Advertisement

भारतसँगको सीमा विवाद चलिरहेको बेलामा चीनले तिब्बत क्षेत्रमा सैन्य अभ्यास तीव्र बनाइरहेको छ । 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्