×

NMB BANK
NIC ASIA

वैज्ञानिकहरूले बनाए संसारको सबभन्दा सानो डुंगा, औषधोपचारमा सहयोग हुने

माघ १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

वैज्ञानिक अनुसन्धाताहरूले संसारको सबभन्दा सानो डुंगा बनाएका छन् । त्यसको लम्बाइ जम्मा ३० माइक्रोमिटर छ । 

Muktinath Bank

यो निकै सानो भएकाले मानिसको कपालमा समेत तैरिन सक्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इलेक्ट्रोन माइक्रोस्कोप र हाई रिजोल्युसन भएको थ्रीडी प्रिन्टरको सहायताले नेदरल्यान्ड्सको लाइडन विश्वविद्यालयको एक टोलीले यो डुंगा बनाएको हो । मानिसको शरीरमा प्रवेश गरेर यसले औषधोपचारमा सहयोग गर्ने अपेक्षा राखिएको छ । 
 


Advertisment
Nabil box
Kumari

थ्रीडी प्रिन्टरहरूको प्रभावकारितालाई परीक्षण गर्ने बेन्ची डुंगाको यो निकै सानो प्रतिलिपि हो । 

Vianet communication
Laxmi Bank

हामीले एक थोपाभित्र लेजरलाई फोकस गरायौं,’ विश्वविद्यालयमा भौतिकशास्त्र अध्यापन गर्ने ड्यानिएला क्राफ्टले बताइन् । ‘थोपामा लेजरलाई घुमाउँदा हामी चाहेमुताबिकको संरचना लेख्न सक्छौं । उदाहरणका लागि हामीले हेलिक्सको आकारमा घुमायौं भने हेलिक्स लेख्नेछौं ।’

शरीरका तरल पदार्थमा बग्न सक्ने साना वस्तु माइक्रोस्विमरहरूका विषयमा अनुसन्धान गरिरहेका वैज्ञानिकहरूले विभिन्न संरचना बनाउने क्रममा यो डुंगा पनि बनाएका हुन् । 

जैविक माइक्रोस्विमरहरूमा ब्याक्टेरिया र वीर्य पर्छन् । वैज्ञानिकहरूले कृत्रिम माइक्रोस्विमर बनाएका हुन् ।

मानव शरीरमा औषधि प्रवेश गराउन यस्ता कृत्रिम माइक्रोस्विमरहरूलाई उपयोग गर्न सकिने क्राफ्टको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x