१४ जिल्लामा ५०० भन्दा बढी संक्रमित

आजसम्म देशभरका ७७ मध्ये १४ जिल्लामा सक्रिय सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने मुस्ताङमा शून्य  छ । 
पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा झापा, मोरङ, सुनसरी, मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, कास्की, नवलपरासी, रुपन्देही, दाङ र कैलाली रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्