विश्वभर १ करोड ९४ लाख सक्रिय सक्रमित

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४ करोड ४९ लाख ३५ हजार नाघेको छ । यस्तै मृतकको संख्या ११ लाख ८१ हजार १३०० नाघेको छ । 

यस्तै हालसम्म ३ करोड २७ लाख ९९ हजारको हाराहारीमा संक्रमित निको हुँदा सक्रिय संक्रमित १ करोड ९४ लाख रहेका छन् । 


Advertisement

संक्रमितका हिसावले हालसम्म सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् भने त्यसपछि भारतमा रहेका छन् । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्