×

NMB BANK
NIC ASIA

१५ हजार पीसीआरमा ३५ सय कोरोना संक्रमित, बिस्तारै घट्दै सक्रिय संक्रमितको संख्या

कात्तिक १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ हजार ५ सय १७ मा कोरोना संक्रमण भएको जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

मन्त्रालयले शुक्रवार एक सूचना जारी गर्दै पछिल्लो २४ घण्टामा १४ हजार ९८९ को पीसीआर गरिएको र तीमध्ये ३ हजार ५१७ मा संक्रमण देखिएको जनाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ९६ संक्रमणमुक्त भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । हालसम्म १ लाख २८ हजार ९५८ जना संक्रमणमुक्त भइसकेका छन् ।


Advertisment
Nabil box
Kumari

केही दिन यता बिस्तारै नेपालमा सक्रिय संक्रमितको संख्या घट्दै गइरहेको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा सक्रिय संक्रमितको संख्य्या ३८ हजार ३५७ रहेको छ ।

Vianet communication
Laxmi Bank

यो संख्या दशैंअघि ४२ हजारको हाराहारीमा थियो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ रहेको छ भने हालसम्म नेपालमा ९ सय २० ले ज्यान गुमाइसकेका छन् ।

मन्त्रालयद्वारा सार्वजनिक तथ्यांकमा काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १८ सय ८८ संक्रमित भएका छन् ।

काठमाडौँ जिल्लामा १५ सय ८, भक्तपुरमा १ सय ३१ र ललितपुरमा २ सय ४९ संक्रमित भेटिएका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x