×

NMB BANK
NIC ASIA

पत्याउनुहुन्छ ? अब चाउचाउ, ममका साथमा कप, प्लेट र चम्चासमेत खान सकिन्छ

कात्तिक १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सुन्दा पत्याउनुहुन्छ ? तपाईंले अब खाना खाने चम्चा वा थाल वा गिलाँस केही पनि फाल्नु वा पुनः प्रयोग गर्नुपर्नेछैन । अर्थात यो खान मिल्नेगरी बनाइन थालेको छ । 

Sagarmatha Cement
Muktinath Bank

पछिल्ला समयमा स्वस्थकर जीवनशैलीलाई अपनाउन वैज्ञानिकहरूले विभिन्न शोधहरू गरिरहेका छन्


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

। प्लास्टिकको कम प्रयोग तथा वातावरण प्रदुशषलाई कसरी कम गर्ने भन्ने विषयमा अध्ययन गर्दै जाँदा वैज्ञानिकहरू खाना खाने चम्चा वा प्लेट पनि फाल्न नपर्नेगरी अनुसन्धानमा जुटेका छन् । यस्ता अध्ययनमा सक्रिय वैज्ञानिकहरूलाई सफलता समेत मिलेको छ । 


Advertisment
Nabil box
Kumari

भारतको हैदरावादनिवासी नायारण पीसपतिले एउटा यस्तो चम्चा बनाएका छन् । जसलाई खाना खाइसकेपछि धुन वा फाल्न पर्दैन । यो चम्चा पनि खानाको एक हिस्सा हो  । अर्थात खानासँगै चम्चा खान सकिन्छ । 

Vianet communication
Laxmi Bank

यस्तै ब्रिटेनको एक स्टार्ट अपले समुद्री घाँसबाट जलपात्र बनाएका छन् । गार्जियनका अनुसार, यो प्लास्टिकको विश्वव्यापी समस्यालाई कम गर्न महत्वपूर्ण हुनेछ । 

यसको सफल प्रयोग भइसकेको छ भने यसले कुनै हानी नगर्ने पनि पुष्टि भइसकेको बताइएको छ । यस भाँडोले पानीको बोतललाई विस्थापन गर्ने वा कम प्रयोगमा ल्याउने सामथ्र्य समेत राख्ने वैज्ञानिकहरूले बताएका छन् ।  

यस्तै ब्रिटेनकै एक कम्पनीले समुद्री घाँसबाट नै बनेको प्याकेजिङ सामाग्री बनाएको छ । यसले बर्गर, चाउचाउ प्याक गर्न सहयोग मिल्छ । 

यस्तै न्यूयोर्ककै एक कम्पनीले एक यस्तो कप बनाएको छ, जसलाई खान सकिन्छ । यो समुद्री घाँसबाट बनाइएको छ । 

यी सामाग्रीहरूबाट सहजै मम, चाउचाउ वा बर्गर लगायतका खानेकुरा खान सकिने वैज्ञानिकहरूको विश्वास छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x