×

NMB BANK
NIC ASIA

टंक बुढाथोकीको संगीतमा 'तिम्रो दिलमा' सार्वजनिक (भिडियोसहित)

कात्तिक १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भिडियोसहित  फरक कथावस्तुमा निर्माण भएको तिम्रो दिलमा फुल्नु भन्दा गीतको भिडियो सार्वजनिक भएको छ ।

Muktinath Bank

साहित्यकार बिजय कट्टेल 'छहरा' को शब्द रहेको गीतमा पछिल्लो समयका व्यस्त र चर्चामा रहेका संगीतकार टंक बुढाथोकीले संगीत दिएका छन् । गीतको भिडियोको परिकल्पना तथा निर्देशन सञ्चारकर्मी तथा रंगकर्मी मोहन अभिलाषीले गरेका हुन् । दृश्यमा पछिल्लो समयमा भईरहेका घटनाहरूको प्रतिनिधित्वको रुपमा श्रीमान श्रीमती बीचको कमजोर सम्बन्धलाई उतारिएको छ ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कथा श्रीमान श्रीमतीको विवाहोत्सवको दृश्यबाट शुरू हुन्छ । बेलुकीको समय विवाह उत्सव मनाउने तयारीमा आमा छोरी श्रीमानको पर्खाईमा हुन्छन् । जब श्रीमानको प्रवेश हुन्छ, छोरीले दिएको कागजमा लेखेर दिएको शुभकामना फालिदिएपछि पर्खाईमा रहेको खुसीको माहोल भताभुङ्ग भइदिन्छ ।


Advertisment
Nabil box
Kumari

श्रीमान फोन आएर बाहिरिएपछि विवाहोत्सवको दिन श्रीमती र छोरी केक नकाटी सुत्छन् । श्रीमानको अर्कै केटीसँग सम्बन्ध भएको थाहा पाएपछि श्रीमती आत्महत्या गर्नसमेत खोज्छिन् । अन्त्यमा श्रीमानसँग भएको सम्बन्धलाई तोडेर छोरीलाई लिएर घर छोडेर हिँडेको दृश्यले भावुक बनाइदिन्छ ।   

Vianet communication
Laxmi Bank

नवप्रतिभाकी रुपमा उदाउँदै गरेकी प्रतिभा कट्टेलको स्वर रहेको गीतको भिडियोमा उनैले अभिनय समेत गरेकी छिन् । भिडियोमा प्रतिभाको अलवा मोहन श्रेष्ठ, समृद्धि सिलवाल, संगिता श्रेष्ठ, प्रेम श्रेष्ठ, अश्मिना घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x