×

NMB BANK
NIC ASIA

कविता बनिन् पुष्प र चक्रको निरमाया

कात्तिक १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली लोक गीत ‘निरमाया’ सार्वजनिक गरिएको छ ।

Muktinath Bank

अन्जु पन्त, रबिन गुरुङ र निश्चल गुरुङको स्वर रहेको गीत मंगलवार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरियो । गीतमा शिव हमालको शब्द तथा संगीत रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली लोक गीतको क्षेत्रमा फरक छवि बनाएका सर्जक हमालले यस गीत बहुप्रतिक्षितको रूपमा हेरेको र सार्वजनिक हुनु पहिले नै सर्जकबाट राम्रो प्रतिक्रिया मिलेको बताए । सार्वजनिक हुनासाथ निकै सकारात्मक प्रतिक्रिया मिलिरहेको बताए ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा सर्जक हमालले गीतको अडियोदेखि भिडियोमा निकै मिहिनत गरेको जानकारी दिए । हमाल भन्छन्, ‘यसअघिका गीतहरू जस्तै यो गीतमा पनि मिहिनत र लगानी राम्रो गरेका छौं । दर्शक तथा स्रोताका लागि कुनै कमी हुन दिएका छैनौं ।’

Vianet communication
Laxmi Bank

गीतको भिडियोमा नायक पुष्प खड्का, डान्सर कविता नेपाली तथा गायक तथा मोडल चक्र बमको अभिनय रहेको छ । कार्यक्रममा नायक पुष्पले भिडियोमा काम गर्दाको अनुभव सुनाउँदै भन्छन्, ‘मैले पछिल्लो म्युजिक भिडियो कम गर्न थालेको छु । यो गीतको टीम यति राम्रो छ, गीत उत्तिकै मिठो छ । यो गीत छाड्नै सकिन ।’ 

गीतकी डान्सर कविता नेपालीले नयाँ टीमसँग काम गर्न पाउँदा खुशी लागेको बताए । कविताले नायक पुष्पसँग पहिलो पटक स्क्रिन शेयर गरेका हुन् । गीत सुनिल परियारले एरेन्ज गरेका हुन् ।

गीतका गायकद्वय रबिन र निश्चलले गीतबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा गरेको बताए । भिडियोका निर्देशक मौसम हिमालीले सक्दो मिहिनत गरेको बताए । भिडियो प्रबिन भट्टले सम्पादन गरेका हुन् ।

सर्जक शिव हमालले १ महिना अघि मात्रै ‘झुम्का झलक्कै’ बोलको लोकगीत सार्वजनिक गरेका थिए । जुन दर्शक तथा स्रोतामाफ लोकप्रिय बनेको छ । हमालले डेढ दशकअघिदेखि सिर्जना गरेको दर्जनौं गीत लोकप्रिय छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x