राष्ट्रिय वाणिज्य बैंकमा रोजगारीको अवसर [सूचनासहित]

राष्ट्रिय वाणिज्य बैंकले करार सेवामा रिक्त  विशेषज्ञ पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 

बै‌ंकले शनिवार सूचना निकाली रिक्त रहेको पदमा १२ जनाका लागि दरखास्त आह्वान गरेको हो । 


Advertisement

हेर्नुहोस् सूचना


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्