राष्ट्रिय वाणिज्य बैंकले करार सेवामा रिक्त विशेषज्ञ पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बै‌ंकले शनिवार सूचना निकाली रिक्त रहेको पदमा १२ जनाका लागि दरखास्त आह्वान गरेको हो । हेर्नुहोस् सूचना
लोकान्तर संवाददाता