×

NMB BANK
NIC ASIA

कृष्णले विद्वानहरुलाई छोडेर अर्जुनलाई नै किन दिए श्रीमद्भगवद् गीता ज्ञान ?

जेठ १९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

श्रीमद्भगवद् गीतमा अनेक प्रकारका योग पद्धति बताइएको छ । भक्ति योग, कर्म योग, ज्ञान योग, हठ योग । योग शब्दको अर्थ हुन्छ जोड्नु । यसको अर्थ हो कि कसरी हामी ईश्वरसँग जोडिने । यो ईश्वरसँग पुन जोडिने या सम्बन्ध बनाउने साधन हो । कालक्रममा श्रीकृष्णद्वारा दिएको यो योग लुप्त भएको थियो । तर यस्तो किन भयो ?

Sagarmatha Cement
Muktinath Bank

के जुन समय श्रीकृष्ण अर्जुनसँग श्री गीता भनिरहनु भएको थियो त्यस समय विद्वान साधु थिएनन् ? थिए । त्यस समय अनेक साधु सन्त थिए । के त्यस समय विद्वान थिएनन्, विद्वान पनि थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रीकृष्ण यही कुरालाई बल दिइरहनु भएको थियो । कोही व्यक्ति दुनियावादी दृष्टिमा राम्रो विद्वान हुनसक्छ तर यतिले मात्र उ भगवद् गीता बारे टीका लेख्न योग्य हुँदैन । गीतलाई बुझ्नका लागि शिष्य परम्परालाई मान्न आवश्यक छ । हामीलाई भगवद् गीताको आत्ममा प्रविष्ट गर्न आवश्यक छ न कि पाण्डित्यको दृष्टिले हेर्नुमात्र । 


Advertisment
Nabil box
Kumari

श्री कृष्णले सबै विद्वाहरुलाई छोडेर अर्जुनलाई नै सुपात्र किन मान्नुभयो ? अर्जुन त्यस्ता कुनै विद्वान थिएनन् न योगी न ध्यानी । उनी त युद्धमा लड्नका लागि शूरवीर थिए । त्यस समय अनेक महान ऋषि जीवित थिए र श्रीकृष्णले चाहेको भए भगवद् गीताको ज्ञान प्रदान गर्न सक्नुहुन्थ्यो । 

Vianet communication
Laxmi Bank

यसको उत्तर यही हो कि सामान्य व्यक्ति भए पनि अर्जुनको सबैभन्दा ठूलो विशेषता थियो, ‘भक्तो sसि मे सखा चेति’ तिमी मेरो भक्त तथा साथी हौं । 

यही अर्जुनको अतिरिक्त विशेषता थियो जो ठूला ठूला साधुमा थिएन । अर्जुनलाई थाहा थियो कि कृष्ण भगवान हुनुहुन्छ । अतः उनी कृष्णलाई गुरु मानेर समर्पित भएका थिए ।

भगवान श्रीकृष्णको भक्त बनेविना कोही व्यक्ति भगवद् गीतालाई बुझ्न सक्दैन थियो । उसले त गीताबाट संस्तुत विधिले बुझ्न आवश्यक थियो जसरी अर्जुनले बुझेका थिए ।

यदी हामीले यसलाई भिन्न प्रकारले बुझ्न चाहन्छौ या यसको भिन्न व्याख्या गर्न चाहन्छौ भने त्यहो हाम्रो पाण्डित्य प्रदर्शन हुनसक्छ भगवद् गीता होइन । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x