×

NMB BANK
NIC ASIA

मिलन चाम्सको चलचित्रमा आर्यन र आँचल !

मंसिर ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मिलन चाम्स चलचित्र निर्देशनमा खारिएको नाम हो । उनका अधिकांश चलचित्र हिट छन्, सोहि कारण उनका हरेकजसो चलचित्रप्रति दर्शकको चासो हुन्छ ।

Muktinath Bank

पछिल्लो समय चलचित्र ‘ब्लाइन्ड रक्स’ र ‘लिलिबीली’ हिट भएपछि चाम्सको निर्देशकीय कलालाई दर्शकले राम्रैसँग पत्याए । उनी पछिल्लो समय गोर्खा वारियर, बिर बिक्रम ३ र अर्को एक चलचित्रको तयारीमा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मिलनले सुरुमा कुन चलचित्र बनाउँछन् कुनै तथ्य बाहिर आएको छैन । तर, चलचित्र उद्योगमा चाम्सले आर्यन सिग्देल र आँचल शर्मालाई लिएर एक चलचित्र बनाउन लागेको हल्ला छ ।


Advertisment
Nabil box
Kumari

चाम्सले केहि दिनअघि मात्रै आर्यन तथा आँचलका बुढाबुढीलाई घरमा बोलाएर पार्टी दिएपछि यो हल्लामा अरु बढि सत्यता हो कि भन्ने धेरैले महशुस गरेका हुन् । त्यसअघि पनि आर्यनलाई मिलनले एउटा म्युजिक भिडियोमा काम गराए । आँचलसँग निरन्तर केहि म्युजिक भिडियोमा काम गराइसकेका छन् चाम्सले ।

Vianet communication
Laxmi Bank

केहि समय अघि आँचलले निर्माण गर्ने चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्ने भन्ने कुरा मिडियामा आएको थियो । मिलन चाम्सका तिनवटा प्रोजेक्ट छायांकनका लागि पुर्ण तयारीमा छ । आर्यन सिग्देल पनि एउटा चलचित्र बनाउने अन्तिम तयारी गरेका छन् ।

निर्देशक चाम्स, आर्यन, आँचल पटक पटक भेटिरहेका बेला उनीहरु सँगै मिलेर एउटै प्राजेक्टमा आवद्ध हुने सम्भावना प्रबल रहेको सहजै बुझ्न सकिन्छ । पछिल्लो समय म्युजिक भिडियोमा हिट र चलचित्रबाट राम्रै प्रतिक्रिया पाइरहेकी अभिनेत्री आँचल र कुनै बेलाका लभर स्टोरी जनराका हिट अभिनेता आर्यनको जोडीलाई मिलन चाम्सको चलचित्रमा देख्न पाइयो भने कुनै अचम्म नमाने हुन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x